site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र ‘चित्रा’को निर्माण घोषणा, मुख्य भूमिकामा अर्पण
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘चित्रा’को निर्माण घोषणा गरिएको छ । घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने चलचित्रको कास्ट एण्ड क्रिउ घोषणा गरिएको हो ।

भदौबाट छायांकनमा जाने चलचित्रमा अभिनेता अर्पण थापा र निर्माता सन्तोष अधिकारीको मुख्य भूमिका रहनेछ । पारिवारिक कथामा निर्माण हुने चलचित्र एक अडिनरी बाबु र छोरीको कथामा बन्नेछ । 

 निर्देशक लामिछाने निर्देशनमा निर्माण भएको चलचित्र ‘लण्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ । 

चलचित्रको कथा अजय अधिकारीले तयार पारेका हुन् । अजयको कथालाई मनिष गौतमले पटकथा तथा संवादमा ढालेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro