site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसदहरूलाई अभिमुखीकरण तालिम दिइँदै
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूलाई आज पनि अभिमुखीकरण तालिम दिइँदै छ ।

बिहीबारदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा नवनिर्वाचित सांसदहरूलाई संसदीय समिति र संसद्मा उपस्थिति हुन आवश्यक मानमर्यादाका बारेमा जानकारी दिइएको छ । दुईदिने अभिमुखीकरण तालिमलाई आज पनि निरन्तरता दिइनेछ ।

नयाँ सांसदहरूले पुराना सांसदहरूबाट अनुभव लिने कार्यक्रम आयोजना गरिएको हो । आज पूर्वअर्थमन्त्री युवराज खतिवडा, नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधवप्रसाद पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेती, संसद् सचिवालयका सचिव रोजनाथ पाण्डेलगायत व्यक्तिले सम्बोधन गर्ने कार्यक्रम छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  ०९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro