site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रेमप्रसाद आचार्यको ‘माग’ पूरा गर्न दबाब दिँदै प्रदर्शन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । आत्मदाहको प्रयास गरी मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यको ‘माग’ पूरा गर्न दबाब दिँदै सरकारविरुद्ध प्रदर्शन गरिएको छ । आचार्यको २५ बुँदे ‘माग’ पूरा गरिनुपर्ने भन्दै बुधबार काठमाडौंको माइतीघर र बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन गरिएको हो ।

आचार्यले मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आफूमाथि पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका थिए । ३६ वर्षीय आचार्यको उपचारका क्रममा बुधबार बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो ।

त्यसपछि उनका ‘माग’ सम्बोधन गरिनुपर्ने भन्दै युवाले प्रदर्शन गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC