site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘जारी’ नयाँ वर्षमा रिलिज हुने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जारी’ले रिलिज डेट घोषणा गरेको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र नयाँ वर्षको छेको पारेर वैशाख १ गते रिलिज हुने भएको हो । 

चलचित्रमा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । ‘जारी’का निर्माता रामबाबु गुरुङ हुन् । उपेन्द्रको यो डेब्यु निर्देशन हो । केही दिनमा टिजर रिलिज हुने रामबाबुले जनाएका छन् । 

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्