site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कविताकृति ‘चिदाकाश’ सार्वजनिक  
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारती पोखरेल र भावना उपाध्यायद्वारा लिखित कविताकृति ‘चिदाकाश’ विराटनगरमा सार्वजनिक भएको छ । 

विराटनगरस्थित पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि समालोचक कविराज न्यौपाने, साहित्यकार दधिराज सुवेदी, विवश पोखरेललगायतले ‘चिदाकाश’ कृति संयुक्तरूपमा सार्वजनिक गरे । 

सार्वजनिक कवितासंग्रहमाथि शङ्कर सुवेदी उत्सले समीक्षात्मक टिप्पणी गरे । पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा प्रकाशित कवितासंग्रहमा ५७ वटा कविताहरू समावेश छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro