site stats
राजनीति
देउवालाई भेटेलगत्तै सीके राउत खुमलटारमा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका छन् । राउत बिहीबार साँझ प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमा फोटो सेयर गर्दै दुई नेताहरूबीच शुभकामना आदानप्रदान भएको बताएकी छन् । 

NMB Bank
Dabur nepal
Agani Group

सत्ता गठनको प्रक्रिया नजिकिएसँगै नेताहरूले भेटघाटलाई तीव्र पारेका छन् ।

यसअघि आजै राउतले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । 

Global bank

 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  २०:५३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय