site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवालाई भेटेलगत्तै सीके राउत खुमलटारमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका छन् । राउत बिहीबार साँझ प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमा फोटो सेयर गर्दै दुई नेताहरूबीच शुभकामना आदानप्रदान भएको बताएकी छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सत्ता गठनको प्रक्रिया नजिकिएसँगै नेताहरूले भेटघाटलाई तीव्र पारेका छन् ।

यसअघि आजै राउतले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । 

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  २०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC