site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गुल्मीमा जीप दुर्घटना, पाँचजनाको मृत्यु
Ghorahi CementGhorahi Cement

बुटवल । गुल्मीमा जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । चारजना घाइते छन् ।

आज बिहान करिब साढे २ बजे सत्यवती गाउँपालिका–३, कुढडाँडामा लु३च ५३४० नम्बरको जीप दुर्घटना भएको हो ।

Agni Group

दुर्घटनामा परी सोही जीपका धनी स्थानीय ५१ वर्षीय झलक सोमै, ५५ वर्षीया टीका राहादी, ४७ वर्षीय रनबहादुर सिजापती, २५ वर्षीय मिलन तरामी र जमुना सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइते हुनेहरूमा कार्बाेलिन सोमै, चेतमान सिंजाली, गीरबहादुर राहादी र खण्डन सोमै रहेको प्रहरीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC