site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
निर्वाचनकाे दिन पनि नियमित काममै (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आज भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचन भइहँदा काठमाडौंका खाली सडकमा रमाउनेहरु पनि उत्तिकै थिए । कोही खाली सडकमा खेल्दै थिए भने कोही तस्बिर खिच्दै थिए । कोही भने आफ्नो नियमित काममै थिए । 

 

 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १७:२३
प्रतिक्रिया दिनुहोस्