site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुगुका पाँच मतदान केन्द्रमा शंकास्पद वस्तु फेला 

काठमाडांंै । मुगुका पाँचवटा मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको छ । आज मतदानका क्रममा शंकास्पद वस्तु फेला परेको हो । 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले शंकास्पद वस्तु रोखेको हुनसक्ने प्रहरीको अनुमान छ । 

मतदान केन्द्रमा भेटिएका शंकास्पद वस्तु सेनाको टोलीले डिस्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । 

प्रहरीका अनुसार मुगुका सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro