site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
अमेरिकामा चुनाव र नेपाली समुदाय
Sarbottam CementSarbottam Cement

अमेरिका । अमेरिकामा मंगलबार तल्लो सदन भनिने हाउस अफ रिप्रेन्जिेटेटिभ ४सय ३५ सिट र माथिल्लो सदन मानिने सिनेटका ३५ सिटका लागि चुनाव हुँदैछ  । केही राज्यमा गभर्नरका लागि पनि चुनाव हुँदैछ । 

यस चुनावमा मेरिल्याण्ड विधान सभामा नेपाली समुदायका एचवी भण्डारीपनि पुन: प्रतिस्पर्धा गर्दै छन् । बढ्दो महंगी यो चुनावको मुख्य मुद्दा हो । 

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकाको नागरिकता लिएका हज्जारौं नेपाली समुदायका सदस्यले पनि यो चुनावमा मत हाल्दै छन् । 

अमेरिकाको यो चुनाव लगायतका अन्य विषयमा  हिमालयखवर डटकम र बाह्रखरी डटकमको सहकार्यमा भिषण न्यौपानेले तयार पारेको इभेण्ट्स एण्ड ओपिनियन भिडियो रिपोर्ट  । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  ०९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC