site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पत्रकार सम्मेलन गर्दै कांग्रेस, शेखर कोइराला समूहको भेला मुख्य विषय ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपमा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेसले जनाएको छ । 

पार्टी प्रवक्ता डा. प्रकाशरण महतले गर्ने पत्रकार सम्मेलन शेखर कोइराला समूहको भेला, गठबन्धनमा भइरहेक‍ो छलफल, निर्वाचन तयारीलगायत विषय केन्द्रित हुने बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

संस्थापन पक्षको नेतृत्व गरिरहेका देउवाले समानुपातिक सूचीमा एकलौटी गरेको आरोप संस्थापनइतर पक्षले लगाएको छ । शेखर कोइराला नेतृत्वको इतरपक्ष संगठित रूपै देउवाविरुद्ध प्रस्तुत हुन थालेको छ । 

समानुपातिकतर्फ १० प्रतिशत मात्रै भाग पाएको भन्दै शेखर समूह विरोधमा उत्रिएको छ । उसले असोज १६ भित्र समानुपातिक सूचीमा संशोधन गरेर ४० प्रतिशत भाग नदिए विद्रोह गर्ने चेतावनी नै दिएको छ ।

Global Ime bank

निर्वाचन आयोगमा बुझाइएको ११० जनाको समानुपातिक सूचीमा शेखर सूमहबाट एक दर्जन नेताहरू मात्र छन् । विरोधमा उत्रिएका शेखर कोइराला समूहका नेताहरू छलफलमा जुटेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  ०८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय