site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्सामा नक्कली नोटसहित पक्राउ

काठमाडौं । पर्सामा नक्कली नोट सहित एकजना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–११ श्रीपुरटोलस्थित सडकबाट रौतहट परोहा नगरपालिका–३ बस्ने ३२ वर्षीय बिटु दुवेदीलाई प्रहरीले पक्राउ गरेको हो ।

१ हजार दरको ६ थान नक्कली नोट सहित उनी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरीले उक्त टोलमा दुवेदीलाई फेला पारी जाँच गर्दा उनको साथबाट उक्त नक्कली नोट फेला पारी पक्राउ गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro