site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीनकुने कल सेन्टरमा छापा मार्दा प्रहरीलाई अवरोध, केही व्यक्ति पक्राउ
Tiktok banner adTiktok banner ad

 काठमाडौं । काठमाडौंको तीनकुनेस्थित चिनियाँ कम्पनीले चलाएको कल सेन्टरमा प्रहरीले छापा मार्ने क्रममा अवरोध गर्ने महिलालगायत केही व्यक्ति पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसरको टोलीले छापा मारेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

“कल सेन्टरमा प्रहरीलाई अवरोध गर्ने केही व्यक्तिलाई प्रक्राउ गरिएको छ । त्यस्तै कल सेन्टर सञ्चालनमा प्रयोग गरिएका कल सेन्टरका ल्यापटप, कम्प्युटर बरामद गरिएको छ,” उनले भने । 

चिनियाँ नागरिकले कल सेन्टरमार्फत साइबर क्राइम गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro