site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माधव नेपाल भन्छन्– गठबन्धन गरेपछि अरूको सहारामा बाँच्नुपर्दो रहेछ

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको धेरै भरोसा नभएको बताएका छन् ।

उक्त पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रममा बुधबार उनले गठबन्धन गर्दा अरूको सहारामा बाँच्नुपर्ने बताए ।

“गठबन्धनको धेरै भरोसा छैन । गठबन्धनको भर परेपछि अरूको सहारामा बाँच्नुपर्दो रहेछ,” उनले भने, “अरूको भरमा बाँच्ने मान्छेले केही गर्न सक्दैन । आफ्नै तागतमा जित्छु भन्ने भरोसा भएकाहरूले पार्टीको पनि विश्वास जित्न सक्दा रहेछन् ।”

उनले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनभित्र धोका भएको पनि बताए । आन्तरिक कारण समेत पराजित भएको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro