site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवीन्द्र मिश्र दोस्रोपटक कोरोना संक्रमित, विचार पुर्‍याउन आग्रह
फाइल तस्बिर ।

काठमाडौं । राजनीतिकर्मी रवीन्द्र मिश्र दोस्रोपटक कोरोना संक्रमित भएका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले आफूमा पुनः संक्रमण देखिएको जानकारी गराएका हुन् ।

उनका अनुसार अहिले थोरै ज्वरो, कम्मर दुखाइ र घाँटीमा समस्या छ । घरमै आराम गरिरहेका छन् ।

Dabur Nepal
NIC Asia

आफू पहिलोपटक ६ महिनाअघि संक्रमित भएको उनले उल्लेख गरेका छन् । योपटकको लक्षण पहिलोपटकको जस्ता कडा नभएको उनको भनाइ छ ।

उनले लेखेका छन्, “फेरि कोभिड ! पहिलोपटक ६ महिनाअघि भएको थियो । अहिले फेरि भयो । लक्षणहरू पहिलोपटकजस्तो कडा छैन । थोरै ज्वरो, कम्मर दुखाइ र घाँटीमा समस्या छ । घरमै आराम गर्दै छु । हिजो त मैले कसैलाई भेटिनँ । त्यसअघिका दुई दिनमा मसँग भेट्नुभएका साथीहरूलाई विचार पुर्‍याउन आग्रह गर्दछु । कोभिड फेरि बढ्दै छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro