राजनीति

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा प्रमुखमा एमालेका उद्धव बिस्टले अग्रता लिएका छन् । चारवटा वडाको मत परिणाम आउँदा उनले ४५७० मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपक रिसालले ४३८४ मत ल्याएका छन् ।
उपप्रमुखमा एमालेकी सान्नानी लामाले ४४६७ मत ल्याउँदा कांग्रेसकी शान्ति नेपालले ४०१७ मत ल्याएकी छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ १३:४६
प्रतिक्रिया दिनुहोस्