site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जुम्लाको कनकासुन्दरी गाउँपालिकामा कांग्रेसका दामोदर आचार्य विजयी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

मुख्य निर्वाचन अधिकृत जवाहर प्रसाद सिंहले बाह्रखरीलाई दिएको जानकारीअनुसार अध्यक्षमा कांग्रेसका दामोदर आचार्यले २ हजार ८०६ ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का धनबहादुर रावतले २ हजार ५६२ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसबाटै प्रेमकली बुढा निर्वाचित भएकी भइन् । उनले २ हजार ३८० मत ल्याएकी छन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १३:४०
प्रतिक्रिया दिनुहोस्