site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भरतपुरमा एमालेको अग्रता कायमै
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका उमदेवार विजय सुवेदीले अग्रता कायम राखेका छन् । उनले सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उमेदवार रेनु दाहाललाई पछि पारेका हुन् । 

११ हजार २०७ मत गन्दा सुवेदीले तीन हजार ८९९ मत पाएका छन् । दाहालले तीन हजार ८५६ मत ल्याएकी छन् ।

यस्तै, स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले एक हजार ५४८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्