site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
काठमाडौं–२ मा एमालेको प्यानलै विजयी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले)का उमेदवार विजयी भएका छन् । वडाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठसहित एमालेको प्यानल नै निर्वाचित भएको हो ।

निर्वाचित महर्जनले एक हजार ३७९ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवासर सूर्यलाल महर्जनले ९२७ मत पाएका छन् ।

यसअघि, काठमाडौं–१ को वडाध्यक्षमा एमालेकै भरतलाल श्रेष्ठ विजयी भइसकेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १०:४४
प्रतिक्रिया दिनुहोस्