site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
काठमाडौंमा १४ हजार ५०० मत गणना : बालेनको अग्रता कायमै 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिलेसम्म १४ हजार पाँच सय मत गणना भएको छ ।

जसमध्ये स्वतन्त्र उमेदवार बालेन शाहले ६ हजार ४८६ मत प्राप्त गरेका छन् । उनी नै अहिलेसम्म अग्रस्थानमा रहेका छन् ।

त्यसैगरी नेकपा एमालेका उमेदवार केशव स्थापितले ३ हजार ४१३ मत प्राप्त गरेका छन् भने कांग्रेस उमेदवार सिर्जना सिंहले ३ हजार ९ मत प्राप्त गरेकी छन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०९:५६
प्रतिक्रिया दिनुहोस्