site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
घोराहीमा एमालेको अग्रता, १०३४ मतले पछि पर्‍यो गठबन्धन 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । प्रमुखमा एमालेका उमेदवार नरुलाल चौधरीले १० हजार २६० मत पाएका छन् । 

गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका हेमराजशर्मा पौडलले ९ हजार २६६ मत ल्याएका छन् । चौधरी शर्माबीच १ हजार ३४ मतको मतान्तर छ । 
 
उपप्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका भुपबहादुर डाँगीले १० हजार ५६ मत पाएका छन् । एमालेकी हुमा डिसीले ९ हजार ३ मत ल्याएकी छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०९:०३
प्रतिक्रिया दिनुहोस्