site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनकपुरमा बागी उमेदवार १,५८७ मतले अगाडि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मतगणना जारी छ । तीन वडाको गणना सकिएको छ । 

अहिलेको परिणामअनुसार नेपाली कांग्रसबाट बागी भएर स्वतन्त्र उमेदवारी दिएका मनोज कुमार साह १,५८७ मतले अघि दखिएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साहले १९१८ मत ल्याउँदा नेकपा एमालेका शिवशंकर साह (हीरा)ले ९१८ मत प्राप्त गरेका छन् । 

स्वतन्त्र उमेदवार बलाम महतोले ६६२, लोकतान्त्रिक समावादी पार्टी (लोसपा)का मनोज चौधरीले ३११ र जनता सजमावादी पार्टी (जसपा)बाट गठबन्धनको उमेदवार लालकिशोर साहले २४५ मत मात्र प्राप्त गरेका छन् । 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०८:५८
प्रतिक्रिया दिनुहोस्