site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्याङ्जाको कालीगण्डकी अध्यक्ष र उपाध्यक्षमा एमाले उमदेवार निर्वाचित  
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । स्याङ्जाको कालीगण्डकी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले)का उमेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा एमालेका खिमबहादुर थापा ६ हजार ७०० मतसहित निर्वाचित भएको जिल्ला निवार्चन कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी माया रानाले पाँच हजार ५५ मत प्राप्त गरिन् ।

उपाध्यक्षमा एमालेकी सावित्रा कोइराला ६ हजार २२३ मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनमुक्त पार्टीका उमेदवार बमबहादुर लामिछानेले चार हजार ३३० मत ल्याएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०७:३०
प्रतिक्रिया दिनुहोस्