राजनीति
1652646069.jpg)
धनगढी । बैतडीको शिवनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णसिंह साउद विजयी भएका छन् । उनले तीन हजार १६५ मत पाए । उनका प्रतिद्धन्दी एमालेका हजारीसिंह साउद दुई हजार ८४९ मत पाएका थिए ।
उपाध्यक्षमा एमालेकी सकुन्तला साउद विजयी भएकी छन् । उनले दुई हजार ८७९ मत पाइन् भने उनका प्रतिद्धन्दी माओवादीका नरेन्द्र साउदले दुई हजार ६७९ मत पाए ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ ०७:३०
प्रतिक्रिया दिनुहोस्