site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दोस्रो स्थानमा रहेका स्थापित बालेनभन्दा २,४९४ मतले पछाडि 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार बालेन शाह २,४९४ मतान्तरले अगाडि बढेका छन् ।
 
१४ हजार ३२६ मतगणना हुँदा बालेन शाहले ५ हजार ४४६ मत प्राप्त गरे । यस्तै एमालेबाट केशव स्थापितले २ हजार ९५२ मत प्राप्त गर्दा कांग्रेसकी सिर्जना सिंहले २ हजार ५७७ मत प्राप्त गरेकी छिन् ।
 
काठमाडौंमा सुरुआतदेखिनै शाहको अग्रता छ ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०६:४९
प्रतिक्रिया दिनुहोस्