site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मेरिङदेन गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एकीकृत समाजवादी 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका युक हां विर हांगाम निर्वाचित भएका छन् । उनी २ हजार ८६९ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका केदार जङ्ग लिम्बुले २ हजार ७७० मत ल्याए । 

त्यसैगरी उपाध्याक्षमा एकीकृत समाजवादीका दुर्गाप्रसाद श्रेङ चङ्वाङ निर्वाचित भएका छन् । उनले २ हजार ५९८ मत पाए । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार दावा छिरिङले १ हजार ६५७ मत पाए ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०५:५१
प्रतिक्रिया दिनुहोस्