राजनीति

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायम छ । गठबन्धन र एमालेका उमेदवारलाई पछि पार्दै उनले निरन्तर अग्रता कायम राखेका छन् ।
हालसम्म १३ हजार ७१४ मतगणना भएको छ । बालेनका पक्षमा ५ हजार २१४ मत प्राप्त भएको छ । एमालेका केशव स्थापितले २ हजार ८३२ मत प्राप्त गरेका छन् ।
कांग्रेसकी सिर्जना सिंहले २ हजार ४७० मत पाएकी छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ ०५:४९
प्रतिक्रिया दिनुहोस्