site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनी प्रदेशसभाको नवौँ अधिवेशन आह्वान
Tiktok banner adTiktok banner ad

काठमाडौं । लुम्बिनी प्रदेशसभाको नवौँ अधिवेशन आह्वान गरिएको छ ।

आउँदो भदौ १ गते दिउँसो १ बजे बुटवलस्थित प्रदेशसभा भवनमा बस्ने गरी बैठक बोलाइएको हो ।

“नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनबाट लुम्बिनी प्रदेशसभाको नवौँ अधिवेशन संवत् २०७८ साल भाद्र महिनाको १ गते मंगलबार दिनको १३ः०० बजे प्रदेशसभा भवन, बुटवलमा बस्ने गरी आह्वान भएकोले प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम (१) बमोजिम माननीय सदस्यहरुको जानकारीको लागि...,” शनिबार प्रकाशित सूचनामा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  १९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro