काठमाडौं । सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुखलाई फिर्ता बोलाउँदै नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com