site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानन्यायाधीशको प्रश्न– म तपाईंहरुलाई दिएँ भने तपाईंहरु न्यायाधीश छान्नुहुन्छ ?
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबराले पक्षहरुलाई न्यायाधीश छान्ने अधिकार नभएको बताएका छन् ।

उनले ‘फलाना न्यायाधीश मेरो पक्षले भनेको मान्छ फलानाले मान्दैन भन्ने होइन’ भन्दै यस्तो प्रश्न नउठाउन भनेका थिए ।
“म तपाईंहरुलाई दिएँ भने तपाईंहरु न्यायाधीश छान्नुहुन्छ ?,” प्रधानन्यायाधीशको प्रश्न थियो ।
 

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १३:०२
प्रतिक्रिया दिनुहोस्