site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
फैसलाले पार्टी फुटाइदिनुभयो, अनि आजको अवस्था आयो : शम्भु थापा 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्चको फैसलाले पार्टीलाई अलग अलग बस भनेपछि अहिलेको अवस्था आएको टिप्पणी गरेका छन् ।

उनले आइतबार संसद् विघटनसम्बन्धी बहसमा भाग लिँदै भने, “पार्टी फुटाउनुभयो, अब तिमीहरु अलग अलग बस भन्दिनुभयो, प्रधानमन्त्री ७६(२) मा पुर्‍याइदिनुभयो । त्यही प्रक्रियाका कारण बहुमत अल्पमतको खेल सुरु भयो र आजको अवस्था आयो ।”

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १२:२६
प्रतिक्रिया दिनुहोस्