site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । पछिल्लो २४ घण्टामा मलुकभर ९ हजार १९६ जना कोभिड संक्रमित थपिएका छन् । जसमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा ४ हजार १०६ जना संक्रमित भएका हुन् । 

उपत्यकाबाहिर सबैभन्दा धेरै रुपन्देहीमा ७३० जना संक्रमित थपिएका छन् । त्यस्तै कास्कीमा ३९३ दाङमा ३६६, चितवनमा ३४३, मोरङमा २७३, झापामा २१६, बाँकेमा २२२, काभ्रेमा १८०, पर्सामा १३०, धनुषमा १०६कैलालीमा १२५, बेतडीमा ११४ नवलपरासी पूर्वमा १०० जना थपिएका हुन् । 

यीबाहेक अन्य जिल्लामा एक सयभन्दा कम संक्रमित थपिएका छन् । शुक्रबारसम्म मुलुकभर ७२८ जना आईसीयूमा र २३१ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १७:३५
प्रतिक्रिया दिनुहोस्