site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओली र दाहाल संसद्‌मा हुँदैछन् आमने सामने (भिडियो रिपोर्ट)

काठमाडौं । पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ ।

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका अनुसार सो बैठकमा विवादको उत्कर्षमा रहेका नेकपाका दुई समूह एउटै लहरमा बस्नेछन् ।

पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ ।

कस्तो बन्दैछ त संसद् सचिवालयको तयारी, हेरौँ भिडियो रिपोर्ट
 

प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १८:१८
प्रतिक्रिया दिनुहोस्