राजनीति

काठमाडौं । नेकपा नेता तथा पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदमा संविधानले नभएर राजनीतिले असर गरेको बताएका छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि ट्विट गर्दै उनले राजनीतिको गोलचक्कर उसैगरी चलिरहने बताएका हुन् ।
उनले भनेका छन्, "राजनीति आ-आफ्नै तालसुरमा चलिरहन्छ । केको दिपावली ? के को रुवाबासी ? बाँकी हेर्दै जाने हो ।"
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७ १९:५३
प्रतिक्रिया दिनुहोस्