राजनीति

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कानुनविद्हरुलाई बहसका क्रममा १५ मिनेटभन्दा बढी समय दिन नसकिने भन्दै छोट्याउन आग्रह गरेका छन् । सर्वोच्च अदालतमा संसद् विघटन असंवैधानिक भन्दै परेको रिटमा सुनुवाइ गर्ने क्रममा प्रधानन्यायाधीशले यस्तो आग्रह गरेका हुन् ।
“अब अहिले १०–१५ मिनेटभन्दा समय नदिइदिनुहोला । हामी दिन पनि सक्दैनौं । यहाँहरुले हठ नगर्नुहोला,” उनले भनेका थिए ।
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७ १६:१०
प्रतिक्रिया दिनुहोस्