site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भट्टराई बने विश्वकै उत्कृष्ट १०० गल्फ प्रशिक्षक

काठमाडौं । संयुक्त राज्य अमेरिकाको गल्फ टिचिङ फेडेरेसनबाट मास्टर सर्टिफिकेट हासिल गरेका सचिन भट्टराई विश्व गल्फ टिचर महासंघ (डब्लूजीटीएफ) ले नेपालका व्यावसायिक गल्फर सन् २०२०/२१ को शीर्ष एक सय गल्फ प्रशिक्षक सूचीमा सामेल भएका छन् ।

रियल नेपाल गल्फ क्लबमा जुनियर क्याम्प गर्दै आइरहेका विश्वकै उत्कृष्‍ट प्रशिक्षकमा उनी सामेल हुन सफल भएका हुन् ।
 
भट्टराईकै प्रशिक्षणमा प्रतिमा शेर्पाले गल्फ करियरमा धेरै चर्चा बटुल्न सफल भएकी छन् । यो सूचीमा सामेल हुँदा आफूलाई धेरै ठूलो खुसी मिलेको भट्टराईले बाह्रखरीसँग बताए ।

 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस १९, २०७७  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro