site stats
बाह्रखरी :: Baahrakhari
भिडियो
वर्तमान राजनीतिक अवस्थामा कोठेगफ

काठमाडौं । देश अहिले फेरि अप्ठेरो अवस्थामा पुगेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादको असर सत्ता सञ्चालनमा परेको छ । 

सरकारकै भविष्यमा प्रश्न उठेको छ, सत्तारुढ दलका शीर्ष नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागिसकेका छन् । उनीहरुको पक्षमा दुईतिहाइ बहुमत देखिन्छ । यस्तो अवस्थामा नेकपाको भविष्य र सरकारको अवस्था के होला ? भन्ने खुल्दुली धेरैको मनमा छ ।

यिनै विषयमा केन्द्रित रहेर बाह्रखरी कोठेगफको यो शृङ्खलामा बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, अन्नपूर्ण पोस्टका पूर्वप्रधानसम्पादक हरिबहादुर थापा र बाह्रखरीकै समाचार सम्पादक बलराम पाण्डेबीच भएको कुराकानी– 
 

प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  १७:३३
प्रतिक्रिया दिनुहोस्