राजनीति
![एमालेद्वारा स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक](https://12khari.top/uploads/posts/uml ghosana patra1650617392.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन विशेष घोषणा पत्र सार्वजनिक गरेको छ ।
पार्टीले शुक्रबार ललितपुरको च्यासलस्थित मुख्यालमा कार्यक्रमको आयोजना गर्दै घोषणा पत्र सार्वजनिक गरेको हो ।
कम्युनिष्ट पार्टीको स्थापना भएको ७४ वर्ष पुगेको अवसरमा घोषणापत्र सार्वजनिक गरिएको हो । स्थानीय तह निर्वाचन वैशाख ३० गते हुँदै छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९ १४:३१
प्रतिक्रिया दिनुहोस्