site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनसीएचएल आईसीटी अवार्डबाट सम्मानित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) आइसीटी अवार्ड २०२१ बाट सम्मानित भएको छ । आइसीटी अवार्ड अन्तर्गत कम्पनीले डिजिटल सेवातर्फ अवार्ड प्राप्त गरेको हो ।

भुक्तानी पूर्वाधारहरू निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग, अन्तर बैंक विद्युतीय भुक्तानी, कनेक्टआइपीएस इ पेमेन्ट, एनपीआई, कर्पोरेट पेलगायत राष्ट्रिय भुक्तानी प्राणालीहरू सञ्चालन गर्दै आएको छ ।

एनसीएचएलले आर्थिक वर्ष २०७७/७८ मा १३० खर्ब बराबरको विद्युतीय कारोबार फर्छ्यौट गरेको थियो भने यस आर्थिक वर्षको मंसिर मसान्तसम्म ६५ खर्बभन्दा बढीको कारोबार फर्छ्यौट गरेको कम्पनीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय