site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सीटीईभीटीको छात्रवृत्ति आवेदन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । खल्ती डिजिटल वालेटले सीटीईभीटीबाट खुलाइएको प्रि–डिप्लोमा तह, डिप्लोमा र प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको फारम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ ।

सरकारको सरकारी वा सामुदायिक विद्यालयबाट एसईई÷एसएलसी अध्ययन गरेका विद्यार्थीले छात्रवृत्ति आवेदन फारम भरी त्यसमा लाग्ने शुल्क खल्तीबाट तिर्न सक्नेछन् ।  निजी विद्यालयबाट एसईई अध्ययन गर्नेको हकमा भने उक्त छात्रवृत्ति लागु हुनेछैन ।  

Prabhu Bank
Agni Group
NIC Asia

छात्रवृत्तिको आवेदन फाराम भर्ने आवेदकले डिप्लोमा तथा प्रि–डिप्लोमा तहका कार्यक्रमहरु मध्ये आवेदकले कुनै एक तहको एउटा कार्यक्रममा मात्र भर्न पाउने जनाइएको छ ।

भदौ ७ देखि २३ गतेसम्म छात्रवृत्तिका लागि आवेदन दिन सक्ने जनाइएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय