site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महन्थ भन्छन्– प्रधानमन्त्रीले सक्नेजति गर्छु भन्नुभएको छ 
फाइल तस्बिर ।

काठमाडौं  । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको माग सम्बोधन गर्न सक्नेजति गर्छु भनेर विश्वास दिलाएको बताएका छन् । पार्टीको तर्फबाट मन्त्री बनेका नेताहरू बधाई दिँदै उनले प्रधानमन्त्री ओलीले आफ्ना मागहरु पूरा गर्न थालेपछि सरकारमा गएको पनि बताए ।

“उहाँले सुरुदेखि नै सरकारमा आउन भनिरनुभएको थियो । हाम्रो माग र मुद्दाको प्रोसेस अघि बढेपछि सरकारमा जाने भन्यौँ । जब उहाँले काम गर्न सुरु गर्नुभयो, हामीलाई विश्वास पनि लागेको छ । उहाँले म सक्नेजति गर्छु भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,” उनले भने ।

जेलमा रहेका नेता–कार्यकर्ताले कानुनानुसार उन्मुक्ति पाउने पनि उनले विश्वास व्यक्त गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro