site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राप्रपाको महाधिवेशन स्थगित
Sarbottam CementSarbottam Cement

काठमाडौं । राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित भएको छ । आज बसेको बैठकले कोभिड–१९ महामारीका कारण बैठक स्थगीत गर्ने निर्णय गरेको हो ।  

महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकले स्वास्थ्य सामग्री तत्काल जुटाउन सरकारसँग माग गरेको छ । “संक्रमित बिरामीका लागि अस्पतालहरुमा बेडको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आइैसीयू, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युुदर बढिरहेको अवस्थामा निजी क्षेत्रसँगको सहकार्यबाट स्वदेश र विदेशमा कुटनैतिक पहल गरि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आवश्यक तदारुकताका लागि राप्रपा सरकारसँग माग गर्दछ,” विज्ञप्तिमा उल्लेख छ, “कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचारमा कठिनाइ भइरहेको र उपचार नपाएर मृत्युवरण समेत गर्नुपर्ने दुःखदायी अवस्था दुर्भाग्यपूर्ण छ, नागरिकको जीवन रक्षाका लागि राज्यका सम्पूर्ण सामथ्र्य प्रयोग गर्न राप्रपा सरकारसँग माग गर्दछ ।” 

राप्रपाले कोभिड–१९ सँग जुधिरहेका आम जनताको सेवामा सुरक्षित रहि परिचालित हुन पार्टीका सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ । बैठकले पार्टीको निर्देशन समिति ५ दिनभित्र गठन गर्ने निर्णय गरेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय