बाह्रखरी
भर्खरै
sticky  ncell
प्रविधि प्रतिक्रिया दिनुहोस्
राकुटेन भाइबरको क्रिकेट च्याटबट
बाह्रखरी - शुक्रबार, वैशाख १०, २०७८
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । भाइबरले ‘ब्याटल अफ क्रिकेट’ नामक च्याटबट शुरु गरेको छ । यो च्याटबटले क्रिकेटप्रेमी प्रयोगकर्ताहरुलाई क्रिकेट खेलहरुसँग सम्बन्धित विषयमा एक आपसमा अन्तरक्रिया गर्न, रमाइला कुराकानी गर्न र रोमाञ्चक उपहारहरु जित्ने अवसर दिने जनाइएको छ ।

प्रयोगकर्ताहरुले स्कोर आँकलन गर्न सक्ने मात्र नभई उपहार पनि जित्न सक्ने जनाइएको छ । यसका साथै भाइबरले पूर्वक्रिकेटरहरु हबिबुलबशार सुमन र शह्रृयर नफीस खेल अगाडि स्कोर आँकल गर्न उनीहरुलाई आबद्ध गराएको जनाएको छ । 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, वैशाख १०, २०७८ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्