site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
राकुटेन भाइबरको क्रिकेट च्याटबट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भाइबरले ‘ब्याटल अफ क्रिकेट’ नामक च्याटबट शुरु गरेको छ । यो च्याटबटले क्रिकेटप्रेमी प्रयोगकर्ताहरुलाई क्रिकेट खेलहरुसँग सम्बन्धित विषयमा एक आपसमा अन्तरक्रिया गर्न, रमाइला कुराकानी गर्न र रोमाञ्चक उपहारहरु जित्ने अवसर दिने जनाइएको छ ।

प्रयोगकर्ताहरुले स्कोर आँकलन गर्न सक्ने मात्र नभई उपहार पनि जित्न सक्ने जनाइएको छ । यसका साथै भाइबरले पूर्वक्रिकेटरहरु हबिबुलबशार सुमन र शह्रृयर नफीस खेल अगाडि स्कोर आँकल गर्न उनीहरुलाई आबद्ध गराएको जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  २०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC