site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
नयाँ वर्षलाई लक्षित गरी हाम्रो पात्रोले ल्यायो ज्योतिष परामर्शमा ३५ प्रतिशत  छुट 

काठमाडौं । हाम्रो पात्रोले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा “हाम्रो अन्लाईन ज्योतिष” परामर्श सेवामा ३५ प्रतिशत छुट दिने भएको छ ।

यस अन्तर्गत हाम्रो पात्रो सेवाग्राहीहरुले हाम्रो पात्रोको एप तथा वेबमार्फत आफ्नो आउँदो वर्षका बारेमा परामर्श लिन सक्नेछन् ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हाम्रो पात्रोसँग आवद्ध ज्योतिषबाट आफुले चाहे अनुसारको परामर्श अनलाईन मार्फत कुराकानी गरी आफ्नो आउँदो वर्षको जानकारी लिन सक्नेछन् ।

यो सेवा निकै  लोकप्रिय रहेको हाम्रो पात्रोले जनाएको छ । यो छुट चैत ३० गते देखी वैशाख ५ गते सम्मका लागिमात्र लागु हुने जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  १०:१९
प्रतिक्रिया दिनुहोस्