site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अर्थमन्त्रीलाई अनेरास्ववियुका १३ सुझाव, शिक्षामा २० प्रतिशत बजेट छुट्याउन माग

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्वियुले आर्थिक बर्ष २०७८/०७९ को बजेटका लागि १३ वटा सुझाव दिएको छ । बजेटमा  शिक्षा क्षेत्रमा गर्नुपर्ने व्यवस्थाका विषयमा अनेरास्ववियुले आज अर्थमन्त्री विष्णु पौडेललाई सुझावपत्र बुझाएको हो ।

एमालेका अध्यक्ष केपी शर्मा ओली निकट अनेरास्ववियु संयोजक ऐन महरको टोलीले बजेटमा शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट छुट्याउने, सर्टिफिकेटको आधारमा शैक्षिक र व्यवसायीक ऋण उपलब्ध गराउने विगतको घोषणलाई सहज र प्रभावकारी ढंगले कार्यान्वयमा लैजान हरेक बैंकका शाखाले प्रत्येक आर्थिक वर्षमा न्यूनतम २० जना विद्यार्थीलाई ऋण उपलब्ध गराउनै पर्ने अनिवार्य व्यवस्था लागू गर्ने,  हरेक प्रदेशमा न्यूनतम एक सरकारी शिक्षण अस्पताल खोल्ने लगायतका सुझाव दिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अनेरास्वियुले राखेका माग:

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १८:२६
प्रतिक्रिया दिनुहोस्