site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सांसद पद त उहिल्यै गइसकेको थियो : माधव नेपाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले सांसद पद जाने प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट नतर्सिने बताएका छन ।

आज वाग्मती प्रदेशमा समानान्तर कमिटी घोषणा कार्यक्रममा उनले सांसद पद ओलीले संसद् विघटन गर्दा नै गएको र सर्वोच्च अदालतको फैसलाले फर्किएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पत्रमा लेखिएको छ, तपाईंहरु प्रतिनिधिसभाको सदस्य हुनुहुन्छ, हाललाई हटाएको छैन । वाहा ! डरले थरथर काप्छन् कि । घुँडा टेक्छन् कि,” उनले भने, “समर्पण गर्छन् कि ! मेरो पद जोगाइदेऊ भनेर लेखेको होला । त्यो पद त उहिल्यै गइसकेको थियो । नाथे त्यो पद । उहिले भंग गरेको होइन, प्रतिनिधि सभा ?

उनले छिट्टै मध्यावधि चुनाव हुने सुनेको भन्दै ओलीले के–के गर्छन् हेर्न बाँकी रहेको बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC