बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
Samsung
coke
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सांसद पद त उहिल्यै गइसकेको थियो : माधव नेपाल
Godraj nepal
Godraj nepal
बाह्रखरी - मंगलबार, चैत २४, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले सांसद पद जाने प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट नतर्सिने बताएका छन ।

आज वाग्मती प्रदेशमा समानान्तर कमिटी घोषणा कार्यक्रममा उनले सांसद पद ओलीले संसद् विघटन गर्दा नै गएको र सर्वोच्च अदालतको फैसलाले फर्किएको बताए ।

Rohto Landing

Agani Group

“घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पत्रमा लेखिएको छ, तपाईंहरु प्रतिनिधिसभाको सदस्य हुनुहुन्छ, हाललाई हटाएको छैन । वाहा ! डरले थरथर काप्छन् कि । घुँडा टेक्छन् कि,” उनले भने, “समर्पण गर्छन् कि ! मेरो पद जोगाइदेऊ भनेर लेखेको होला । त्यो पद त उहिल्यै गइसकेको थियो । नाथे त्यो पद । उहिले भंग गरेको होइन, प्रतिनिधि सभा ?

उनले छिट्टै मध्यावधि चुनाव हुने सुनेको भन्दै ओलीले के–के गर्छन् हेर्न बाँकी रहेको बताए ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, चैत २४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्