बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
मन्त्रिपरिषद् बैठक बस्दै, संसद् अधिवेशन आह्वानको सिफारिस गर्ने 
Godraj nepal
Godraj nepal
बाह्रखरी - सोमबार, फागुन १७, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । आज संसद् अधिवेशन आश्वान गर्न मन्त्रिपरिषद् बैठकको सूचना आएको कृषि मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

यसअघि नै फागुन २३ गते संसद् आह्वान भएको बताइए पनि उनले भने आजको बैठकले मात्रै सिफारिस गर्ने जानकारी दिइन् ।

Agani Group

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

सर्वोच्च अदालतको फैसलापछि सरकारले फागुन २४ गतेसम्म संसद् अधिवेशन आह्वान गरिसक्नुपर्नेछ ।
 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, फागुन १७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्