site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्रिपरिषद् बैठक बस्दै, संसद् अधिवेशन आह्वानको सिफारिस गर्ने 

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । आज संसद् अधिवेशन आश्वान गर्न मन्त्रिपरिषद् बैठकको सूचना आएको कृषि मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

यसअघि नै फागुन २३ गते संसद् आह्वान भएको बताइए पनि उनले भने आजको बैठकले मात्रै सिफारिस गर्ने जानकारी दिइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

सर्वोच्च अदालतको फैसलापछि सरकारले फागुन २४ गतेसम्म संसद् अधिवेशन आह्वान गरिसक्नुपर्नेछ ।
 

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १०:००
प्रतिक्रिया दिनुहोस्