site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
भारतमा कोरोना संक्रमित बढ्दै 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको छ । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमित बिरामीको नयाँ तथ्यांक जारी गरेको छ । तथ्यांकअनुसार भारतमा कुल संक्रमित बिरामीको संख्या ३३ सय ७४ पुगेको छ । 

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७७ पुगेको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भारतमा अहिलेसम्म दुई सय ६६ संक्रमित उपचारपछि निको भएका छन् । –बीबीसी
 

प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १०:५०
प्रतिक्रिया दिनुहोस्