प्रधानमन्त्रीको सन्देश– म पनि घरमै छु, तपाईँहरु पनि घरमै बस्नुहोस् 

प्रधानमन्त्रीको सन्देश– म पनि घरमै छु, तपाईँहरु पनि घरमै बस्नुहोस् 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आम नागरिकलाई घरमै बस्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा एक सन्देश दिँदै यस्तो बताएका हुन् ।

“म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईँहरु पनि घरमै बस्नुहोस्,” उनले सन्देशमा भनेका छन् ।
 

प्रतिकृया दिनुहोस
ad