राजनीति
काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीे र राष्ट्रपति विद्यादेखी भण्डारीबीच द्विपक्षीय भेटवार्ता भएको छ । राष्ट्रपति भवन सितल निवासमा भएको भेटमा द्विपक्षीय हित र साझा चासोका विषयमा छलफल भएको छ ।
नेपालको तीनदिने राजकीय भ्रमणका लागि बुधबार दिउँसो काठमाडौं आइपुगेका मुखर्जी विमानस्थलबाट सीधै सितलनिवास पुगेका थिए । मुखर्जी सितल निवासबाट नेपालका लागि भारतीय राजदुताबास लैनचौर जाने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीले मुखर्जीले बुधबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७३ १४:३१
प्रतिक्रिया दिनुहोस्